नियम २२
मदिराको हिसाब राख्ने
(१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वासबाट चुहान भएको मदिराको परिमाण र त्यसको शक्ति समेत खुलाइ अनुसूची–१० र मदिरा बिक्री र सोबाट प्राप्त हुने अन्तशुल्कको फाट“वारी अनुसूची–११ बमोजिमको ढाँचामा विवरण
तयार गरी राख्नु पर्नेछ ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मदिरा बनाउन प्रयोग गरेको अन्न र फलफूलको हिसाब राखी त्यसबाट के कति मदिरा उत्पादन भयो सो को विवरण भरी अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराइ राख्नु पर्नेछ ।
(३) ……….